निधारमा साइतको टीका लगाएर बिदेसिन निस्किए म र सङ्घार नाघेर फर्की हेरे !
जीवन सङ्गिनी नि तेति दुखी थिइनन,भनिन,जानुहोस कमाउनुस यहा बरालिएर हुदैन
बुबा ले नि जा बाबू यहा बरालिनु हुन्न भन्नू भयो।
दुनिया को छोरा प्रदेसिया छन, त एक्लो होइनस भनेर,आमाले पनि सप्कोले मुख ढाक्नु भयो।...
See More